नियम
नियन्त्रित सामान जँचाउने ढाँचा

 

(१) बेकम्बा वा बेचल्ती नियन्त्रित सामानहरू जँचाउने वाहिनी, गण, गुल्म, फर्मेशन, डिपोहरूले अनुसूची बमोजिमको फाराममा सामानहरूको विवरण भरी सम्बन्धित कागजहरू समेत संलग्न राखी सम्बन्धित समिति समक्ष पेश गर्नुपर्छ ।

(२) डिपोको हकमा उप–नियम (१) मा उल्लेखित विवरणको अतिरिक्त स्टोर वा ग्रुप इञ्चार्जको प्रतिवेदन समेत सामेल गर्नुपर्छ ।